अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ । जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको संगठनले मालरानी गाउँपालिकामा प्रथम पालिकास्तरीय अधिवेशन पनि सकेकाे हाे । मालारानीमा पदम आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । यसअघि सन्धिखर्क नगरपालिकामा प्रेम खनाल … Continue reading अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी